काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंककोे ५४औं वार्षिकोत्सबको अवसरमा केन्द्रीय कार्यालय परिसरमा रक्तदान तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बैंकका १२० जना भन्दा बढि कर्मचारीहरुले रक्तदान गरेका थिए । साथै, बैंकको विभिन्न क्षेत्रीय कार्यालयहरुमा पनि रक्तदान कार्याक्रम संचालन गरेको छ ।
बैंकले यसै अवसरमा ब्याडमिन्टन, टेबलटेनिस, म्यूजीकल चेयर, प्रतियोगिता लगायत माघ ५ गते शनिबार वित्तीय चेतनामुलक कार्यक्रमको आयोजना गर्ने बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्