
- अर्थ सरोकार सम्बददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्राहकहरुले आफ्नो गुनासो अनलाइनबाटै दर्ता गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था, एजेण्ट, भुक्तानी सेवा सञ्चालकहरुबाट सेवा लिदा कुनै गुनासो भए उक्त गुनासोलाई अनलाइनबाटैदर्ता गर्न सक्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले वित्तीय ग्राहक संरक्षणका लागि सञ्चालनमा ल्याएको वेव पोर्टलमार्फत् अब प्रत्यक्ष रूपमा वित्तीय क्षेत्रको नियामक निकाय राष्ट्र बैंकमा गुनासो गर्न पाइने भएको हो ।
अब अनलाइनमार्फत नै सेवाग्राहीले नियामक राष्ट्र बैंकमा आफ्ना गुनासाहरु दर्ता गराउन सक्नेछन् । ग्राहकको सहजताका लागि नयाँ पोर्टल निर्माण गरी सेवा सुरु गरेको राष्ट्र बैंकले बताएको छ । गुनासो दर्ताका लागि यो लिंकमा क्लिक गर्नुहोस्
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्