काठमाडौं – कृषि विकास बैंकले कर्णाली प्रदेशका अति दुर्गम स्थानमा शाखा विस्तार गरेको छ । बैंकले कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका कुमालगाँउ, शुभकालिका गाउँपालिकाको सुकाटिया र जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाको लिम्सामा नयाँ शाखा विस्तार गरेको छ ।
अन्य ठाउँमा शाखा विस्तारका लागि कर्मचारीहरु खटाईसकिएको र चाहिने न्यूनतम पूर्वाधारका लागि कृषि विकास बैंक नेपालगञ्ज र केन्द्रिय कार्यालय अभियानको रुपमा जुटेको बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्