×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पुनर्बीमा कम्पनीद्वारा लगानीकर्ताहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा, नगद र बोनस कति ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल पुनर्बीमा कम्पनीद्वारा लगानीकर्ताहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा, नगद र बोनस कति ? (विवरणसहित)

Artha Sarokar

८ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई २०% लाभांश दिने निर्णय गरेको छ । कम्पनीको असार ७ गते बसेकोले लगानीकर्ताहरुलाई १६.५०% बोनस र करसमेत गरी ३.५०% नगद लाभांश दिन निर्णय गरेको हो ।
यो प्रस्ताव सरकार र बिमा समितिले अनुमति दिएपछि साधारणसभामा लगिनेछ र सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् । यस कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकी अन्य बीमा कम्पनीहरुको सेयर स्वामित्व रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी