×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्धारा सहुलियतपूर्ण कर्जा बारे अन्तरक्रिया सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्धारा सहुलियतपूर्ण कर्जा बारे अन्तरक्रिया सम्पन्न

२२ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – शाइन रेसुङ्गा डेभपलमेन्ट बैंक लिमिटेडले रुरु गाउँपालिकाको थोर्गाका कृषकहरुसँग सहुलियतपूर्ण कर्जा सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक समृद्धिको आधार कृषिमा व्यवसायिकरण र आधुनिकिकरण रहेकाले ग्रामिण क्षेत्रका जनताको बैंकिङ पहुँच तथा सचेतनाका लागि कृषि तथा कृषिजन्य उद्यम र पशुपालन व्यवसायमा संलग्न कृषकहरुको उपस्थितिमा सहुलियतयतपुर्ण कर्जाका लागि ब्याज अनुदान सम्वन्धी व्यवस्थाको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ ।
सहुलियतपूर्ण कर्जाको सम्बन्धमा जानकारी प्रदान गरि सर्वसाधारण जनतालाई कृषि उद्यमतर्फ आर्कषित गरी आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएकोमा रुरु गाउँपालिका वडा नं. ३ का सदस्य तिलक राज ज्ञवालीले बैंकको प्रशंसा गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी