×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेस फाइनान्सको ७ लाख ३६ हजार ८७ कित्ता सेयर लिलामीमा आउँदै, फारम भर्न कहाँ जाने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटी एक्सप्रेस फाइनान्सको ७ लाख ३६ हजार ८७ कित्ता सेयर लिलामीमा आउँदै, फारम भर्न कहाँ जाने ?

२२ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस :
कम्पनी : सिटी एक्सप्रेस फाइनान्स
खुला हुने मिति : पुस २९ गते
कित्ता : ७ लाख ३६ हजार ८७ कित्ता (संस्थापक समूहको २ लाख ५७ हजार ६३१ कित्ता र सर्वसाधरणको ४ लाख ७८ हजार ४५६ कित्ता)
भर्न पाइने अन्तिम मिति : माघ ६ गते

फारम लिन र बुझाउन पाइने स्थान :
काठमाडौं क्यापिटल मार्केट, कमलादी काठमाडौं ।
सिटी एक्सप्रेसको मुख्य कार्यालय दरबारमार्ग घण्टाघर, काठमाडौंबाट

बैंक अफ काठमान्डूको विराटनगर, जनकपुर, हेटौडा, पोखरा, बुटवल वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत, नारायणगढ र धनगढी शाखा कार्यालयबाट 

अन्य विवरण :
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने।
बैंकले गत भदौमा हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३१ करोड ७५ लाख ९६ हजार रुपैयाँ
लिलामीपछि चुक्ता पुँजी :५३ करोड २ लाख २५ हजार रुपैयाँ पुग्ने

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी