काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं.१४ अर्गलीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले शनिबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा रुरु संस्कृत विद्यापिठ का प्राचार्य लिलामणी शर्मा, उद्योग वाणिज्य संघ पाल्पाका सदस्य विष्णु न्यौपाने र तानसेन न.पा.वडा नं.१४ का वडा अध्यक्ष कमल रानाले शुभकामना व्यक्त गरेका थिए ।
बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले अध्यक्षतामा भएकोे उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तब्य व्यक्त गर्नुका साथै उक्त शाखाका शाखा प्रबन्धक मानबहादुर रावलले उपस्थित प्रमुख अतिथि र अन्य अतिथिलाई धन्यवाद ज्ञापन गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्