काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वैधानिक गैर नाफामूलक संस्था कुमारी टोल सुधार समितिलाई नगद सहयोग गरेको छ । बैंकले समितिलाई कुमारी मन्दिर परिसरमा सि.सि.टि.भी जडान गर्नका लागि ७५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त चेक कुमारी टोल सुधार समितिकी दिपेश अधिकारीले ग्रहण गरेका थिए ।
कुमारी टोल सुधार समितिले समय समयमा विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ र हाल, कुमारी मन्दिर परिसरमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा केन्द्रित रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्