×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैतडीको पाटनमा सन नेपाल लाईफ इन्स्योरेन्सको बीमा जागरण र अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैतडीको पाटनमा सन नेपाल लाईफ इन्स्योरेन्सको बीमा जागरण र अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

Artha Sarokar

१७ पुष २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोमबार बैतडीको पाटनमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा महाप्रबन्धक कमलराज गौतम, पाटन नगरपालिकाका उपमेयर सरस्वती कोलि लगायत स्थानीय समाजसेवी, पत्रकार, धनगढी उद्योग वाणिज्य संघका प्रतिनिधीको उपस्थिती रहेको थियो ।
सो कार्यक्रममा ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना धिमिरे “सुन्तली” ले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी