×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको सेवा लिंदा केहि समस्या पर्यो ? अव ‘साथी’ले दिनेछ फेसबुकमै समाधान !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशिया बैंकको सेवा लिंदा केहि समस्या पर्यो ? अव ‘साथी’ले दिनेछ फेसबुकमै समाधान !

Artha Sarokar

१२ पुष २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- एनआईसी एशिया बैंकले फेसबुक ‘च्याटबोट’ सञ्चालनमा ल्याएको छ । ग्राहकहरुको सहजताका लागि ‘साथी’नामक फेसबुक च्याटबोट सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । ‘बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दैै उक्त च्याटबोट मंगलबारबाट सञ्चालनमा ल्याइएको बैंकका नायव प्रमुख सूचना अधिकारी अर्जुन राजखनियाँले जानकारी दिए ।
साथी नामक फेसबुक च्याटबोटबाट बैंकका ग्राहकले आफ्ना जिज्ञासाको आधिकारिक जवाफ पाउने विज्ञप्तिमा उल्लेख छ । यसले डिजिटल बैंकिङको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने बिश्वास व्यक्त गरिएको छ । एनआईसी एशिया बैंकका नेपालभर २ सय ७० शाखाहरु छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी