×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनसनपछि सेयर लगानीकर्ता दबाब समूहकाका संयोजक पहिलो पटक मिडियामा, खोले अनसन तोड्नुको खास कारण (भिडियो अन्तर्वार्ता)

PRIME CA

अनसनपछि सेयर लगानीकर्ता दबाब समूहकाका संयोजक पहिलो पटक मिडियामा, खोले अनसन तोड्नुको खास कारण (भिडियो अन्तर्वार्ता)

१० पुष २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ- हरि ढकाल, अर्थात सेयर लगानीकर्ता दबाब समूहका संयोजक । केहि समय अगाडी सेयर बजारका समस्याहरु समाधान हुनुपर्ने माग सहित अनसन बसेका दुईमध्ये एक अनसनकारी । धेरै लगानीकर्ताले नेता मानेको व्यक्ति । अनसनपछी उनी पहिलोपटक मिडियामा आएका छन् । आइतबार अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले आफुले अनसन तोड्नुको कारण लगायत विभिन्न विषयमा बोलेका छन् । बाँकी भिडियोमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: