×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकको नयाँ शाखा सुर्यविनायकमा, कुल शाखा ६७ पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइम कमर्सियल बैंकको नयाँ शाखा सुर्यविनायकमा, कुल शाखा ६७ पुग्यो

९ पुष २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्राइम कमर्सियल बैंकले सूर्यविनायक नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको सञ्चालन पछि बैंकको शाखा कार्यालय संख्या ६७ पुगेको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले शाखा कार्यालय भक्तपुरको सूर्यबिनायकको उद्घाटन गरेका छन् । स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा रहेको उक्त कार्यक्रममा शाखाहरुको संजाल बिस्तार गर्दै आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी