Skip to content
LAXMI SUNRISE BANK

नागरिक लगानी कोषको ९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको ९ प्रतिशत बोनस सेयर नेप्सेमा मूल्य समायोजन भएको हो ।  
बोनस सेयर समायोजनपछि नेप्सेले कम्पनीको समायोजित सेयर मूल्य ३ हजार ७४३ रुपैयाँ निर्धारण गरेको छ । सोही अनुसार अब मंगलबार यहि मूल्यलाई आधार मानेर कोषको दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK