
काठमाडौं – सानिमा लाईफ इन्स्योरेन्सले भिन्ना भिन्नै दुई स्थानमा दुई शाखा कार्यालय विस्तार गरेको छ । चितवनको नारायणगढ र टाँडीमा विस्तार गरेको हो । टाँडीको शाखामा उप- मेयर बिमलादेवि दुवाडीले उद्घाटन गरेको हुन्र ।
त्यस्तै प्रदेश सभासद घनश्याम दहाल र कम्पनीका महा प्रबन्धक शिवराम तिमलसिना मुख्य प्रबन्धक गणेश चौलागाइ सदभावना दुत कलाकार जीतु नेपालबाट नारायणगढमा संयुक्तरुपमा रिवन काटी दुई वटा शाखा कार्यालयको विस्तार भएको छ ।
देशभरी शाखा सञ्जाल विस्तार गर्ने र जीवन वीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन वीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्