काठमाडौँ – सिर्जना फाइनान्स लिमिटेडले आफ्नो अठारौँ बार्षिक साधारणसभा पौष २८ गते शुक्रबार गर्ने भएको छ । पुष ६ गते बसेको कम्पनीको सञ्चालक समितिको १९५ औं बैठकले बैंकको अठारौं बार्षिक साधारण सभा उक्त मितिमा मोरङ्ग व्यापार संघको सभाकक्ष, बिराटनगर विहान ११ बजे गर्ने निर्णय गरेको छ ।
उक्त साधारणसभाले बैंकले गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । सञ्चालक समितिको निर्णय अनुसार बैंकले १५ % बोनस सेयर र ९.५० % नगद लाभांश वितरण गर्ने निर्णय उक्त साधारणसभाले पारित गर्नेछ । कम्पनीले साधारण सभाको निमित पौष १३ गते देखि पौष २८ गते सम्म बुक क्लोज गर्ने भएको छ । पौष १२ गते सम्म कायम सेयरधनीले उक्त लाभांश पाउन सक्नेछन् ।
हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई १८ औं बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्