×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मञ्जुश्री फाइनान्सद्वारा ३७ करोड ५१ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन, वितरणयोग्य नाफा कति ?

PRIME CA

मञ्जुश्री फाइनान्सद्वारा ३७ करोड ५१ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन, वितरणयोग्य नाफा कति ?

अर्थ सरोकार

८ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मञ्जुश्री फाइनान्सले ३७ करोड ५१ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको नाफा ९४.१५% ले बढेको हो । गत वर्षको यसैअवधिमा कम्पनीले १९ करोड ३२ लाख २८ हजार रुपैयाँ नाफा कमाएको थियो । यस्तै कम्पनीको वितरणयोग्य नाफा पनि २८ करोड २१ लाख ३१ हजार रुपैयाँ छ । 
यस अवधिमा सञ्चालन नाफा १०४.४७% ले बढेर ५३ करोड ९० लाख ९८ हजार रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी १.५७% ले घटेर २८ करोड ६५ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ । जगेडा कोषमा ३८ करोड २४ लाख ५ हजार रुपैयाँ छ रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ५१ रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ९३ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: