×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्याजदरको प्रतिष्पर्धामा हिमालयन बैंक पनि सामेल, मुद्दति बचतमा १३ % ब्याज दिने

PRIME CA

ब्याजदरको प्रतिष्पर्धामा हिमालयन बैंक पनि सामेल, मुद्दति बचतमा १३ % ब्याज दिने

अर्थ सरोकार

२ पुष २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – हिमालयन बैंकले पनि मुद्दति खातामा १३% ब्याज दिने भएको छ । बैंकले स्पेशल मुद्दति खाता योजना सार्वजनिक गर्दै १३ प्रतिस्पर्धा ब्याज दिने घोषणा गरेको हो । उक्त योजनामा १ वर्षदेखि अधिकतम २ वर्षसम्म मुद्दति निक्षप राख्न पाइनेछ । ब्याज भुक्तानी मासिक रुपमा हुनेछ । पछिल्लो समय बैंकहरु ब्याज बढाउने प्रतिस्पर्धामा उत्रिएका छन् ।
त्यस्तै,यसअघि जनता, माछापुच्छ्रे, कुमारी, सेञ्चुरी, प्राइम कमसिर्यल, सिद्धार्थ, सनराइज तथा लक्ष्मी बैंक लगायतले ब्याजदर वृद्धि गरिसकेका छन् ।
ब्याजदर बढाउनेमा अधिकांश सीसीडी रेसियो सीमा काट्न लागेका बैंकहरु छन् । बैंकहरुलाई ८० प्रतिशत सीसीडी रेसियो तोकिएको छ । यता, ब्याजदर निरन्तर बढ्दा उद्योगधन्दा तथा सेयर लगानीकर्ता प्रभावित हुँदै आएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: