
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कुखुराको मासुको मूल्यमा रेकर्ड ब्रेक भएको छ । पछिल्लो समय कुखुराको मासुको उत्पादनमा कमि आएपछि मूल्यमा रेकर्ड ब्रेक भएको हो । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले सोमबार प्रतिकिलो मासुको मूल्य ४ सय ५० रुपैयाँ तोकेको थियो ।
तर व्यवसायीले भने किलोकै ४ सय ७० रुपैयाँसम्ममा बिक्री गरिरहेका थिए । जुन हालसम्मकै उच्च भाउ हो । संघले आइतबारसम्ममा प्रतिकिलो ४ सय १५ रुपैयाँ तोकेको थियो । त्यसपछि भने खुद्रामा व्यवसायीले ४ सय ५० रुपैयाँसम्ममा बिक्री गरिरहेको जनाइएको छ । मासुको मूल्य अझै बढ्न सक्ने बताइएको छ ।
अघिल्लो वर्ष १८/१९ लाख आएको प्यारेन्ट अहिले ९ लाख हाराहारीमा मात्रै आयात भएको छ । जसले गर्दा चल्ला उत्पादनमा कमी आएको पशु सेवा विभागको दाबी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्