काठमाडौँ – कैलाश विकास बैङकले १.५ गुणा मुद्धती निक्षेप योजना सार्वजनिक गरेको छ । उक्त योजनामा सहभागी निक्षेपकर्ताले जम्मा गरेको निक्षेपको ३ वर्ष ३ महिनामा डेढ गुणा रकम प्राप्त गर्न सक्ने बैङकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।
एक लाखको न्युनतम मौज्दातमै यो निक्षेप योजनामा सहभागी हुन सकिने बैंकले बताएको छ । साथै, बैंकले कैलाश स्पेशल फिक्स डिपोजिट योजना पनि ल्याएको छ । जसमा संस्थागत निक्षेपकर्ताका लागी ११.७५प्रतिशत र व्यक्तिगत निक्षेपकर्ताका लागी १२.५० प्रतिशत व्याज दिइनेछ भने निक्षेप अवधी १ देखि ३ वर्ष रहने छ । यी निक्षेप योजनाहरु सिमित अवधीका लागी मात्र रहने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्