×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झिनो अंकले बढ्यो नेप्से, कसका लगानीकर्ताले कमाए ? कसका लगानीकर्ताले गुमाए ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

झिनो अंकले बढ्यो नेप्से, कसका लगानीकर्ताले कमाए ? कसका लगानीकर्ताले गुमाए ?

Artha Sarokar

७ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । सोमबारको तुलनामा नेप्से २.६८ अंकले बढेर २६६४.६१ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१६ कम्पनीको १ करोड २३ लाख ६९ हजार ५०१ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ५३ करोडमाथिको कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार नागरिक लगानी कोषको भएको छ । यस कम्पनीको २१ करोड ४२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: निफ्रा र नबिल बैंकको भएको छ । आज ४ समूह बाहेकका अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने समृद्धि फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी