काठमाडौं – एनआईसी एशिया बैंकले झापाको बिर्तामोड नगरपालिका वडा नं. ३, बिर्ताबजारमा नयाँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ । बिर्तामोड नगरपालिका मेयर धुर्व कुमार शिवाकोटीले एक भव्य समारोहकाबिच उक्त शाखाको उद्घाटन गरे । ।
मुलुकभर २६८ शाखा कार्यालयहरु, २८१ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत एनआईसी एशिया बैंकले झन्डै साढे १३ लाख ग्राहकहरुलाई सेवा दिइरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्