Skip to content
LAXMI SUNRISE BANK

महिला लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्यो, कति पुग्यो भाउ ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । मंगलबार कारोबारको साढे १ घण्टाको अवधिमै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४६ रुपैयाँले बढेर १ हजार ६०६ रुपैयाँ पुगेको हो । यस्तै यस अवधिमा नेप्से झन्डै ५ अंकले बढेर २६६६.२४ बिन्दुमा पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK