
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्स्योरेन्सले लगानीकर्ताको खातामा २% नगद लाभांश पठाउन थालेको छ । कम्पनीले गत चैत १६ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका लगानीकर्ताको खातामा नगद जम्मा गरिदिएको हो ।
सो मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको छ । नगद लाभांश खातामा नआएका लगानीकर्तालाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न कम्पनीले भनेको छ । अपडेट गरेपछि लाभांश पठाइने पनि कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्