काठमाडौं – प्राइम कमर्शियल बैंकले कैलालीको धनगढी उपमहानगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको सञ्चालनपछि बैंकको शाखा ६६ पुगेको छ ।
शुक्रवार आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले सो शाखाको उद्घाटन गरेका हुन् । बैकले आगामी दिनमा देशका वित्तीय सेवा नपुगेका स्थानमा समेत शाखा सञ्चालन गर्दै जाने जानकारी दिएको छ ।
धनगढी शाखा सञ्चालनले यहाँका व्यवसायीलाई बैङ्किङ कारोबार गर्न सहज हुने विश्वास बैङ्कको छ । नयाँ शाखाबाट सम्पूर्ण आधुनिक बैङ्किङ सुविधा उपलब्ध हुने बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्