×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको कामु सीइओमा सुनिलकुमार पोखरेल नियुक्त, वैशाख १८ गतेदेखि कार्यभार सम्हाल्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिभिल बैंकको कामु सीइओमा सुनिलकुमार पोखरेल नियुक्त, वैशाख १८ गतेदेखि कार्यभार सम्हाल्ने

Artha Sarokar

६ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददता
काठमाडौं । सिभिल बैंकको कायम मुकाय प्रमुख कार्यकारी अधिकृत (कामु सीइओ)मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । वैशाख ५ गते साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई कामु सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले राजीनामा दिएसँगै बैठकले कामु सीइओमा पोखरेललाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त कामु सीइओ पोखरेलले वैशाख १८ गतेबाट आफ्नो कार्यभार सम्हाल्ने भएका छन् । उनले अर्को निर्णय नभएसम्मको लागि बैंकको कामु सीइओको पदभार सम्हाल्ने भएका छन् ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी