
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । युनाइटेड फाइनान्स कम्पनीले २ सदस्यीय मर्जर कमिटी गठन गरेको छ । नबिल बैंकसँग मर्जरमा जाने तयारीमा रहेको फाइनान्स कम्पनीले संचालक बेनीगोपाल मुन्दडाको संयोजकत्वमा २ सदस्यीय मर्जर कमिटी गठन गरेको हो । कमिटीमा अर्का सदस्यको रुपमा संचालक मनिष खेम्का रहेका छन् । सो कमिटीले मर्जरसम्बन्धि विषयलाई छिटै औपचारिक रुपमा टुंगो लगाउने बताइएको छ । फाइनान्सलाई बैंकले प्राप्ति गर्ने गरी ढिलोमा वैशाखभित्र सम्झौता हुने बताईएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्