×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण काबेली पावर लिमिटेडका सञ्चालक बच्छराज तातेडले दिए राजिनामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अरुण काबेली पावर लिमिटेडका सञ्चालक बच्छराज तातेडले दिए राजिनामा

Artha Sarokar

५ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अरुण काबेली पावर लिमिटेडका सञ्चालक बच्छराज तातेडले सञ्चालक पदबाट राजीनामा दिएका छन् । कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजिनामा स्वीकृत गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी