×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैकिङ नियुक्त

PRIME CA

समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैकिङ नियुक्त

५ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सम्पूर्ण कार्यहरु आरबिबि मर्चेण्टबाट हुनेछ । कम्पनीले उक्त कार्यहरुको गर्नको लागि वैशाख ३ गतेदेखि आरबिबि मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: