×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा लाईफ इन्स्योरेन्सको नयाँ सुर्खेतको विरेन्द्रनगर, सभासदस्य खड्का र मुख्य प्रबन्धक चौलागाइले गरे उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमा लाईफ इन्स्योरेन्सको नयाँ सुर्खेतको विरेन्द्रनगर, सभासदस्य खड्का र मुख्य प्रबन्धक चौलागाइले गरे उद्घाटन

२६ आश्विन २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सानिमा लाईफ इन्स्योरेन्स लि.को नयाँ शाखा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भएको छ । कम्पनीले आफ्नो व्यवसायिक लक्ष्य प्राप्ती गर्नको लागि देशभरी शाखा सञ्जाल विस्तार गर्दै लागेको छ । 
साथै, कम्पनीले जीवन वीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन वीमा सेवा प्रदान गर्ने उद्देश्य यो शाखा सञ्चालन गरेको हो । 
उक्त शाखाको उद्घाटन मुख्य अतिथि प्रदेश सभासदस्य माननीय पदमा खड्का र कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाइवाट संयुक्त रुपमा सम्पन्न भयो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी