Skip to content
LAXMI SUNRISE BANK

९.९५ अंकले बढ्यो बजार, कारोबार २५ करोड २२ लाख माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ९.९५ अंकले बढेर १२२८.२८ विन्दुमा आइपुगेको छ । कुल २५ करोड २२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार मेगाले गरेको छ भने त्यसपछि क्रमश: एनआइसीए र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK