Skip to content
LAXMI SUNRISE BANK

आइपीओ निष्कासन प्रस्ताव पारित गर्न स्पर्श लघुवित्तको एजिएम कात्तिक १८ मा हुँदै

अर्थ सरोकार

एजिएम नोटिस

कम्पनी : स्पर्श लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : कात्तिक १८ गते

विवरण :
स्पर्श लघुवित्त वित्तीय संस्थाको साधारण सभा कात्तिक १८ गते हुने भएको छ । संस्थाले २ करोड ६९ लाख ६३ हजार रुपैयाँको २ लाख ६९ हजार ६३० कित्ता आइपीओ निष्कासन गर्ने प्रस्ताव साधारण सभामा लैजाने भएको छ 

पेस गर्ने प्रस्तावहरु :
२ लाख ६९ हजार ६३० कित्ता आइपीओ निष्कासन गर्ने

नियमावली संशोधन गर्ने 
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन र नाफा, नोक्सान, हिसाब लगायतका विवरण पारित गर्ने ।
आर्थिक वर्ष २०७५–७६ को लागि अपिल सुवेदीलार्ई लेखापरीक्षकमा पुनः नियुक्त गर्ने  ।

एजिएम हुने स्थान र समय :
होटल बाराही पोखरामा बिहान ११ बजे 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK