×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्लिनिक वनमा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट

PRIME CA

क्लिनिक वनमा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट

२३ आश्विन २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल र क्लिनिक वन प्रालिबीच बैंकका ग्राहकलाई क्लिनिकको सेवा शुल्कमा छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले र क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रघु विक्रम राणाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट÷क्रेडिट कार्डवाहक ग्राहक तथा परिवारका सदस्यले क्लिनिक वन प्रालिमा उपचार गराउँदा तथा अन्य सेवा लिंँदा छुट पाउने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: