×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सीबीएसइ बोर्डलाई नेपालमा स्वीकृति दिने सरकारी निर्णय नसच्चिए अभिभावक संघ चुप लागेर बस्दैन’ (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘सीबीएसइ बोर्डलाई नेपालमा स्वीकृति दिने सरकारी निर्णय नसच्चिए अभिभावक संघ चुप लागेर बस्दैन’ (भिडियो)

Artha Sarokar

१३ आश्विन २०७५, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष धर्मदत्त देवकोटाले नेपालमा भारतीय शिक्षालाई दिएको स्वीकृतिको निर्णय फिर्ता हुनुपर्नेमा जोड दिएका छन् । साथै उनले उक्त निर्णय नसच्चिए आफुहरु चुप लागेर नबस्ने चेतावनीसमेत दिएका छन् । यो र शिक्षा सम्बन्धी अन्य विषयमा कुरा गर्न हामीले उनलाई आजको अर्थ सरोकारमा प्रस्तुत गरेका छौं । उनीसँग हामीले समग्र नेपालको शिक्षा र त्यसमा भइरहेको व्यापारीकरणका बारेमा कुराकानी गरेका छौं । हेरौं यो भिडियो अन्तर्वार्ता :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी