×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा लिला प्रकाश सिटौला चयन

PRIME CA

प्रभु बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा लिला प्रकाश सिटौला चयन

३ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रभु बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा लिला प्रकाश सिटौला चयन भएका छन् । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले सिटौलालाई अध्यक्षमा चयन गरेको हो । उनी बैंकका स्वतन्त्र सञ्चालक हुन् । गत चैत २३ गते सिटौला बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका थिए । उनी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट अवकाश भएका थिए।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: