×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकद्धारा कालिकोट सामुदायिक विद्यालयलाई एक लाख ५० हजार रुपैयाँ सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मुक्तिनाथ विकास बैंकद्धारा कालिकोट सामुदायिक विद्यालयलाई एक लाख ५० हजार रुपैयाँ सहयोग

Artha Sarokar

९ आश्विन २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मुक्तिनाथ विकास बैंक लिमिटेडले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोट अन्तर्गत कालिकोट सामुदायिक विद्यालयलाई एक लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले केन्द्रका अध्यक्ष टेक राजशाहीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त विद्यालयका विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न समावेशीताको आधारमा गरीब, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवाशीलाई एसईई पास भई काठमाडांैंमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुलाई छात्रवृत्तिको लागी उक्त सहयोग प्रदान गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी