
काठमाडौँ – सृजना फाइनान्समा जागिर खुल्ला भएको छ । कम्पनीले दुई जना शाखा प्रबन्धक र केही संख्यामा ट्रेनी एसिस्टेन्ट कर्मचारी माग गरेको छ । स्नातक वा स्नातकोत्तर उतीर्ण गरी २/३ वर्षको कार्यअनुभव भएका व्यक्तिले शाखा प्रबन्धकमा एप्लाई गर्न सक्नेछन् । ट्रेनी एसिस्टेन्टका लागि अनुभव नभएकाले पनि एप्लाई गर्न सक्नेछन् । शैक्षिक योग्यता मेनेजमेन्टमा प्लस दुई वा स्नातक तह उतीर्ण हुनुपर्नेछ । आवेदन दिने म्याद ५ अक्टोबरसम्म रहेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्