×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पाएको पप्पु कन्सट्रक्सनका प्रमुखलाई पक्राउ गर्न अदालतद्वारा पक्राउ पूर्जी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पाएको पप्पु कन्सट्रक्सनका प्रमुखलाई पक्राउ गर्न अदालतद्वारा पक्राउ पूर्जी

Artha Sarokar

९ आश्विन २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- जिल्ला अदालत रौतहटले पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी गरेको छ । पछिल्लो समय विभिन्न खाले विवादमा आएको उक्त कम्पनीका प्रमुखलाइ गत भदौ ९ गते टिकुलियास्थित लाल बकैया नदीमा निर्माधाीन पुलको पिल्लरमा ठोक्किएर डुङ्गा फुट्दा दुर्घटना परी ५ जनाको मृत्यु भएको मुद्धामा पक्राउ पूर्जी जारी गरिएको हो । 
केहि दिनअघि नेपाल राष्ट्र बैंकको भवन निर्वाणको समेत जिम्मा पाएको उक्त कम्पनी घटनाको दोषी भएका भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए । सो मुद्दामा अनुसन्धानका लागि पप्पु कन्सन्ट्रक्सनका प्रमुखलाई बोलाइएको थियो । तर, रौनियार अनुपस्थित भएपछि जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी