
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज शुक्रबार सारथी नेपाल लघुवित्तको वार्षिक साधारणसभा बसेको छ । कम्पनीको सभा होटल अरनिको धुलिखेलमा बिहान ११ बजेबाट बसेको हो । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८.१२% बोनस सेयर र कर तिर्न ०.४२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ ।
यस्तै कम्पनीले एफपीओ निष्कासन गर्ने तयारी पनि गरेको छ । सभामा कम्पनीले एफपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ भने सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाले पारित गर्दैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्