Skip to content
LAXMI SUNRISE BANK

लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई १० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई १०% लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५% बोनस सेयर र ५% नगद लाभांश दिने घोषणा गरेको हो । बीमा समिति र आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले सो लाभांश पाउनेछन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK