
एजिएम नोटिस :
कम्पनी : एनआइबीएल एस क्यापिटलको साधारण सभा
हुने मिति : असोज २३ गते
पेस गर्ने प्रस्तावहरु :
१५% नगद लाभांश दिने ।
साधारण सभामा आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा छलफल गर्ने।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने ।
विवरण :
एनआइबीएल एस क्यापिटलको साधारण सभा असोज २३ गते हुने भएको छ । कम्पनीले हाल कायम पुँजी २७ करोड रुपैयाँको १५% का दरले नगद लाभांश वितरण गर्ने । कम्पनीले नगद लाभांश वितरणमा ४ करोड ५० लाख रुपैयाँ खर्च गर्न लागेको हो ।
एजिएम हुने स्थान र समय :
एनआइबीएल एस क्यापिटलको सभा हलमा बिहान १० बजे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्