×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अक्सन नोटिस : सेन्ट्रल फाइनान्सको संस्थापक सेयर बिहीबारदेखि लिलामीमा आउँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अक्सन नोटिस : सेन्ट्रल फाइनान्सको संस्थापक सेयर बिहीबारदेखि लिलामीमा आउँदै

२ आश्विन २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस :
कम्पनी : सेन्ट्रल फाइनान्स
खुला भएको मिति : असोज ४ गते, बिहीबार
कित्ता : ४ लाख ५६ हजार ३०८.७२५ कित्ता (संस्थापक सेयर)
भर्न पाइने अन्तिम मिति : असोज १२ गते
अन्य विवरण : 
बैंकले २ पटकसम्म खुला गर्दा पनि नबिकेपछि फेरि तेस्रोपटक लिलामी खुला गर्न लगेको ।
प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्ने । 
सर्वसाधारणले पनि आवेदन दिन सक्ने ।
फारम लिन र बुझाउन पाइने स्थान :
एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखा। 
साथै, सेन्ट्रल फाइनान्सको केन्द्रीय कार्यालय कुपण्डोल ललितपुर तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी