×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्यालय नजान स्वास्थ्य मन्त्रालयको अपील, `कडाइका साथ मापदण्डको पालना गर्नू´

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विद्यालय नजान स्वास्थ्य मन्त्रालयको अपील, `कडाइका साथ मापदण्डको पालना गर्नू´

Artha Sarokar

२ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बालबालिकालाई विद्यालय नजान अपिल गरिएको छ । कोरोना भाइरसको दोस्रो लहरको जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै अभिभावकलाई आफ्ना बालबालिकालाई विद्यालय नपठाउन अपिल गरेको छ । मन्त्रालयले काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्ला कोरोना भाइरसको संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा परेको पनि जनाएको छ । यस्तै मन्त्रालयले रात्रिकालीन व्यवसायहरू र भिडभाड हुने स्थानमा सहभागी नहुन अपिल गरेको छ भेन जिम हल, रेस्टुरेन्ट, सिनेमा हल, सपिङ मललगायत भीडभाड हुने स्थानमा सात बजेपछि सहभागी नहुन अनुरोध गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी