Skip to content
LAXMI SUNRISE BANK

भक्तपुरका भित्री सडकको बिजोगको समाचार लेख्दा भाषाकै बिजोग ! ‘भक्तपुर’ कहिलेदेखि भयो ‘झक्तपुर’ ?

अर्थ सरोकार

काठमाडौँ- कान्तिपुर दैनिकमा छापिएको एउटा समाचार अहिले चर्चामा छ । समाचारमा भक्तपुरका भित्री सडकको बिजोग भएको तथ्य समेटिएको छ । तर ‘हेडलाइन’मा गम्भीर त्रुटि छ । ‘भक्तपुर’लाई ‘झक्तपुर’ बनाइएको छ । सामाजिक सञ्जालमा चर्चित यहि विषयलाई आज हामीले ‘फोटो अफ दि डे’ का रुपमा र्पस्तुत गरेका छौं ।      
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK