
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा किरण विष्ट नियुक्त भएका छन् । कम्पनीको चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले आज वैशाख २ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि विष्टलाई नियुक्त गरेको हो । यस अघिका सीईओ अच्युत राज सापकोटाले दिएको राजिनामा वैशाख १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको संस्थाले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्