
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिटिजन्स बैंकले कर्मचारीको माग गरेको छ । बैंकले उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि म्यानेजमेन्ट ट्रेनीका लागि केही, ट्रेनी असिस्टेन्टका लागि केही र ट्रेनी असिस्टेन्ट लेगल तथा शेयर डिपार्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे १० भित्र आवेदन दिइसक्नुपर्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्