
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सोह्रखुट्टेस्थित नयाँबजार मल्टीभेन्युले एक सहकारीको कार्यक्रममा कुहिएको मासु खुवाएपछी पार्टी प्यालेसलाइ सरकारी टोलीले सिल गरेपनि अर्को भान्सामा खाना बनाएर पुन: अर्को कार्यक्रम सुचारु गरिएपछि सहकारीका सदस्यहरु आक्रोशित बनेका छन् । आफुलाई कुहिएको मासु खुवाउन्ने पार्टी प्यालेसमाथि सरकारी टोलीले सिल गरेपनि अर्को भान्सामा खाना पकाएर अर्को कार्यक्रम गर्न सांसद नै लागेको भन्दै उनीहरु आक्रोशित बनेका हुन् । विभाग र महानगरीय प्रहरी, सोह्रखुट्टे र उपभोक्ताकर्मी सहितको अनुगमन टोलीले उक्त पार्टी प्यालेसमा शिल गरेको हो।
योजना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यक्रममा कुहिएको मासु खुवाईएको पाईएपछी सहकारीले पार्टी प्यालेस विरुद्ध उजुरी गरेको थियो । तर प्रदेश ३ का सांसद वसन्त मानन्धर आएर पार्टी प्यालेसको पक्षमा लागि ‘सेफ ल्यान्डिङ’ हुनुपर्ने बताएपछि स्थिति भड्किन खोजेको सहकारीका सदस्यले बताएका छन्वि । अनुगमनबाट उक्त पार्टी प्यालेसले खाद्य उत्पादन गर्दा न्यून गुणस्तर र म्याद गुज्रेका मरमसला प्रयोग गरेको पाइएको थियो ।
घटनाबारे विस्तृत यहाँ पढ्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्