×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँको ठमेलको सडकमा माग्न बसेका यी बृद्धले जव ५० हजार रुपैयाँ गन्दै गरेको दृश्य देखियो… ! (फोटोसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

काठमाडौँको ठमेलको सडकमा माग्न बसेका यी बृद्धले जव ५० हजार रुपैयाँ गन्दै गरेको दृश्य देखियो… ! (फोटोसहित)

५ भाद्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

फोटो अफ दी डे 
काठमाडौँ- आइतबारको दिन काठमाडौँको ठमेलमा रहेको सडकमा केहि फरक दृश्य देखियो । सडकमा माग्न बसेका बृद्धले हजार हजारका नोट गन्दै थिए । यो सायदै देखिने दृश्य हो । यो अचम्मको दृश्य देखेपछी हामीले उनी नजिक गएर सोध्यौं, ‘पैसा आज त निकै कमाइए छ नि ?’

उनले झुट नबोली भने, ‘भेट्टाएको हो ।’ त्यसपछी हामीले उनको तस्विर खिच्यौं । र यहि फोटोलाई हामीले ‘फोटो अफ दी डे’ को रुपमा प्रस्तुत गरेका छौं ।  

हामीले केहि थप कुरा पनि गर्न खोजेका थियौं । तर उनी मानेनन् ।     

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी