×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओले पायो “केयर एनपी बीबीबी” रेटिङ

PRIME CA

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओले पायो “केयर एनपी बीबीबी” रेटिङ

७ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओले “केयर एनपी बीबीबी”अर्थात ट्रिपल बी रेटिङ पाएको छ । कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले उक्त रेटिङ दिएको हो । जसले कम्पनीको आधारभूत अवस्था राम्रो रहेको संकेत गर्दछ ।
यता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन । कम्पनी ६० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्ने तयारीमा रहेको हो । कम्पनीले बोर्डमा आवेदन दिएर अनुमति पाएपछि मात्र आइपीओ निष्कासन प्रकृया अघि बढ्नेछ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले उक्त रुपैंयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: