×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकले स्वाबलम्बन लघुवित्तको १ लाख ९० हजार ६५३ कित्ता संस्थापक सेयर बिक्री गर्ने, संस्थापकले मात्रै खरिद पाउने

PRIME CA

नबिल बैंकले स्वाबलम्बन लघुवित्तको १ लाख ९० हजार ६५३ कित्ता संस्थापक सेयर बिक्री गर्ने, संस्थापकले मात्रै खरिद पाउने

३१ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ९० हजार ६५३ कित्ता  संस्थापक सेयर बिक्री गर्ने भएको हो । कम्पनीको सो सेयरमा लगानीकर्ताले न्यूनतम ८०३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् भने संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । संस्थापकखरिद नगरेको खण्डमा कम्पनीले दोस्रो चरणमा सर्वसाधारण व्यक्ति तथा संस्थाले किन्न पाउने गरी अर्को सूचना आव्हान गर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: