
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । प्रभु क्यापिटलले पोखरास्थित चण्डिका आधारभूत विद्यालयलाई सहयाेग स्वरुप २ वटा कम्प्युटर सेट प्रदान गरेको छ । क्यापिटलले आइतबार विद्यालयलाई उक्त सहयाेग प्रदान गरेकाे हाे । सोही दिन क्यापिटलले अर्को सामाजिक संस्था कर्म फ्लाइट्स फाउण्डेसनलाई थप १० वटा कम्प्युटर सिपियु पनि सहयाेग गरेको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुर्गम क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर प्रविधिको सिकाई तथा अभ्यासमा सजिलो हुनुका साथै कम्प्युटर प्रविधिमा पहुँच विस्तार होस भन्ने उद्देश्य एक कार्यक्रम गरी विद्यालय तथा फाउण्डेसनलाई सहयोग वितरण गरेको जानकारी दिएकाे छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्